काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालय टिम खडा गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको पदबहाली गरेका शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका हुन्। काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि साथ दिएका बेन निरन्तर सल्लाहकार बनेर सघाउँदै आएका छन्। यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। यता मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त…