ओली पक्रउ परेपछि एमालेले वोलायो सचिवालय बैठक

काठमाण्डौं। नवगठित सरकारले आफ्नो पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रकाउ गरेपछि आपतकालीन सचिवालय बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा सचिवालय ८ बजे सचिवालय बैठक बस्ने नेकपा (एमाले)का सचिव महेश बस्नेतले जानकारी दिएका छन्। ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा…

Logo