बालेन सरकारको शक्ति-सन्तुलन तय हुँदै, रास्वपाले अघि सार्यो प्रमुख मन्त्रालयमा युवा नेतृत्व

काठमाडौं। प्रधानमन्त्रीमा शपथ लिन लागेका बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा मन्त्री छनोटको अन्तिम खाका तयार भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको उच्चस्तरीय छलफलपछि अर्थ, परराष्ट्र र कानून मन्त्रालयमा युवा तथा प्राविधिक पृष्ठभूमिका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको स्रोतले जनाएको छ। स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मा डा. स्वर्णिम वाग्लेलाई दिने लगभग निश्चित भएको…

Logo