संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति जेनजी फ्रन्टको घोर भर्त्सना

काठमाडौं। नेपाल जेनजी फ्रन्टले माइतीघरमा प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि भएको दुव्र्यवहारप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले शान्तिपूर्ण आन्दोलनका बेला बममाथि भएको व्यवहार अस्वीकार्य भएको बताएको हो। संविधानले दिएको शान्तिपूर्ण भेला र अभिव्यक्तिको अधिकार प्रयोग गरिरहेका बेला यस्तो घटना हुनु लोकतान्त्रिक मूल्यविरुद्ध भएको उल्लेख गरिएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ…

Logo