कांग्रेस निर्वाचनमा पराजय हुनुका यी २७ कारण

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनीक गरेका हुन् । शर्माले नेपाली कांग्रेसले निर्वाचनमार्फत संसदीय लोकतान्त्रिक प्रणालीप्रति सबै दलबाट प्रकट भएको एक्यवद्ध निष्ठा देशको लोकतान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण बताए । उनले…

Logo