चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाएकी छन् । आज बिहान ५ बजेसम्मको प्राप्त विवरण अनुसार सोबिता गौतमले ३३,१६० मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार रेनु दाहालले १२,८०५ मत प्राप्त गरेकी छन् ।…