बागलुङ। विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको प्रतिस्पर्धा बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा परिचित राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यो क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको समेत बलियो संगठन रहेको क्षेत्रका रूपमा चिनिन्छ । बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा…