आगामी चुनावमा कांग्रेसले एक्लै चुनाव लड्छः डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिले आफूखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन्। सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनि नसकेको बताए। सभापति शेरबहादुर देउवाले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए। सभापति यसरी नै हिँड्ने हो भने पार्टीले…

Logo