नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुल्लातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। २५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन्। २५६५ गन्दा कसले कति ल्याए ? डिला संग्रौला १२६८ पुष्पा भुषाल ११९६ आरजु राणा देउवा १११६ अम्बिका बस्नेत ९९८ ईश्वरी न्यौपाने ९८५ सरिता प्रसाईं ९४९ रमा कोइराला ८१३ सुशीला ढकाल…