कांग्रेस महाधिवेशनः धनुषाका तीन क्षेत्रमा नेतृत्व सर्वसम्मत

धनुषाका चार मध्ये तीन वटा क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ। धनुषा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर १, ३ र ४ मा क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न भएको हो। क्षेत्र नम्बर २ को अधिवेशन हुन अहिले बाँकी नै रहेको छ। क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन आइतबार नै धिरेन्द्र निधीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन…

Logo