इन्धनको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ।  पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको…

Logo