नेम्बाङलाई धारा ७६ (५) किन लेख्नुभो भनी सोध्नेवाला थिएँ, हिँडिहाल्नुभोः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संसदमा अनुपस्थित रहेकोमा व्यंग्य गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा धन्यवाद ज्ञापन गर्दै देउवाले प्रमुख प्रतिपक्ष दलका नेता तथा अन्य एमाले नेताहरू अनुपस्थित रहेकामा व्यंग्य गरेका हुन्।  ‘अहिले विपक्षी दलको नेता हुनुहुन्न, उपनेता तथा पूर्वसभामुखले पनि आफूले बोलेको कुरा नसुनी नयाँ संस्कृति थालेर हिँड्नु भयो,’ उनले…

Logo