परिणाममुखी अनुसन्धानमा ध्यान दिन मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुसन्धानबाट प्राप्त नतिजालाई परिणाममुखी हुने गरी व्यावहारिक रुप दिन निर्देशन दिएकी छिन्।  जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबारे बिहीबार जानकारी लिँदै उनले मन्त्रालयसँग सम्बन्धित सबै क्षेत्रमा अनुसन्धान केन्द्रिकृत गर्न निर्देशन दिइन्। नदीसँगै बग्ने गेग्रानको उचित व्यवस्थापन गरेर बस्ती कसरी जोगाउने भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, “देशको विकासका लागि…

Logo