स्पष्टीकरणप्रति ओलीलाई माधवपक्षको कडा चेतावनी (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। नेकपा एमालेले ३ साउनमा फ्लोरक्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ। एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्चले व्याख्या गरे विपरित स्पष्टीकरण पत्र पठाएको हो । यता, नेकपा एमालेको माधव नेपाल पक्षले…

Logo