डा. विमला राई पौडेलको प्रश्नः ६ लाख युवालाई नागरिकता नदिनुको कारण के?

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले नेपाली नागरिकता नभएका ६ लाख नेपाली युवाले संसदमा टेबुल भएको ‘नागरिकता विद्येयक’ पास गराउन सधैं आग्रह गर्ने गरेको बताएकी छिन्। नागरिकता नभएकै कारण उनीहरूले मौलिक हकको प्रयोग स्वतन्त्रपूर्वक ढंगले गर्न नपाएको डा. पौडेलको भनाइ छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा उनले प्रतिनिधिसभामा झण्डै साढे तीन वर्षदेखि विद्येयक थन्किएर…

Logo