जनता समाजवादी पार्टी (जसपा)का दुई पक्ष अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष आ–आफ्नो बाटो अलग अलग भएर हिड्ने गरि सहमति गरेका छन्। यससँगै (जसपा) फुटतर्फ अग्रसर भएको स्पष्ट देखिएको छ। मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबैपक्ष पार्टी एकताको सट्टा फुटेर आ–आफ्नो बाटो लाग्न सहमत गरेका छन् । त्यो सँगै अब जसपा एक भएर अघि…