गणतन्त्रका एजेन्डा विरोधी शक्तिलाई जनताले छिट्टै परास्त गर्नेछन्: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रका एजेन्डा विरोधी शक्तिलाई जनताले छिट्टै परास्त गर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।  'गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं। तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ।' नेता सिंहले भनेका छन्, नेपाली जनता…

Logo