लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो-पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताएका छन्।  चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिएका छन्। …

Logo