पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन…