सभापति देउवा आज चितवनको सभामा सरिक हुँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  कांग्रेस केन्द्रीय तरुण विभागको “युवा तथा तरुण जागरण अभियान” को कार्यक्रममा सहभागी हुन देउवा आज चितवन जाने भएका हुन् ।  भेला अघि विभिन्न जिल्लाहरूबाट मोटरसाइकल र्‍याली चितवन आउने कार्यक्रम तय गरिएको छ ।  सो कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी…

Logo