अरुले सुरु गरेको काम देखाएर जनतामा भ्रम छर्ने काम सरकारबाट भयोः बालकृष्ण खाँण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अरुले सुरुवात गरेका योजना पुरा गरेर भइसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम सरकारबाट भएको आरोप लगाएका छन् । शुक्रबार भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै खाँणले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो समेत गरे । उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले…

Logo