नेकपा (एमाले) संसदीय दलको बोर्ड गठन भएको छ । आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो । अहिले २४ सदस्यीय बोर्ड गठन भएको र तीन जनापछि मनोनयन गरिने बताइएको छ । गठित बोर्ड सदस्यमा नेपाल र खनाल समूहलाई पनि समावेश गरिएको छ । सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल,…