केन्द्रबिन्दु बुलेटिन : प्रचण्डसँग भएको सहमति ओलीले उल्लंघन गरेको माधव नेपालको आरोप (भिडियोसहित)

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन्। बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहले ललितपुरमा गरेको राष्ट्रिय कार्यकर्ता…

Logo