प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्छः डा केसी

डाक्टर गोविन्द केसीले प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गरेका छन्। काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा चिकित्सा क्षेत्रको सुधारको लागि पटक–पटक अनसन बस्दै आएका डा केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी समेत दिएका छन्। पत्रकार सम्मेलनमा अनसन बस्ने दिन र समय भने बताईएको छैन । त्यस्तै उनले बिएन्डसी अस्पतालका…

Logo