नेकपा प्रचण्ड–नेपाल पक्षले आज थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै

काठमाडौं ।नेकपा प्रचण्ड–नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । यसका लागि आज दिउसो २ बजे सो पार्टीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रचण्ड–नेपाल पक्षले आमहड्ताल सम्मको कार्यक्रमको तयारी गरेको बताइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा…

Logo