संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ

काठमाडौं ।लामो समयदेखिको अन्याैल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्ष लगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरि ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।सो अनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने…

Logo