बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं ।भोलि बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।यस अघि बुधबार साँझ पाँच बजेका लागि बैठक बोलाइएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको अनुसार बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अध्यक्ष तिमिल्सिना पनि परिषद् सदस्य हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ मा प्रतिनिधिसभा…

Logo