संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछः काँग्रेस नेता पौडेल

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताए । “संसद् विघटन असंवैधानिक छ…

Logo