म्यानमार घटनाको कांग्रेस प्रवक्ता शर्माद्वारा विरोध

काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनाको विरोध गरेका छन् ।उनले सामाजिक संजाल ट्विटरमा एक सन्देश सार्वजनिक गर्दै म्यानमारमा सेनाले आङ सान सु की, राष्ट्रपति लगायत अन्य प्रजातान्त्रिक नेताहरुलाई गिरफ्तार गरेको घटनाको विरोध गरेका हुन्। उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको पनि बताएका छन् ।‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी छ। निर्वाचन निस्पक्षताको विवादित…

Logo