सजाय माफी गरी थुनामुक्त गराइदिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा छन् ।गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट विशेष…