केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले नयाँ चरणको आन्दोलन गर्ने (भिडियोसहित)

काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा पुनः नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले तीन दिनका लागि छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पार्टी कार्यालय सानेपामा मंगलबार…

Logo