गिरिजाप्रसाद कोइराला (जिपी) फाउण्डेशन पर्यटन विभागका निर्देशकमा गुरुङ

काठमाडौं ।गिरिजाप्रसाद कोइराला फाउण्डेशनको पर्यटन विभागका निर्देशकमा कुलबहादुर गुरुङ नियुक्त भएका छन् ।नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्यटन व्यवसायी गुरुङलाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो । धादिङ रुबीभ्यालीका गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिवसमेत हुन् ।नवनियुक्त निर्देशक गुरुङले फाउण्डेशनमा बसेर पर्यटन क्षेत्रको…

Logo