काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवास पुगेर भेटवार्ता गरेका छन् । आज दिउँसो बस्ने नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास भेटवार्ताका लागि पुगेका हुन् ।नेकपाको विवाद सतहमा आएको बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि यतिबेला बढेको छ । मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…