काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोप ठिक भएको टिप्पणी गरेका छन् । प्रचण्डको आरोपको समर्थन गर्दै उनले यस्ताे बताएका हुन् ।नेकपाभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला थापाले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक वक्तव्य जारी…