शर्माको बचाउमा पूर्वअर्थमन्त्री महत , कर फर्छ्यौट आयोगमाथि छानविन गर्न नपाउने दाबी

काठमाडौं, १३ असार । पूर्वअर्थमन्त्री डा.रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन्। मंगलबार आर्थिक पत्रकार मञ्च–नेपालले आयोजना गरेको कार्यक्रममा डा.महतले कर फछ्र्यौट विवादलाई तत्काल टुंगो लगाउनुपर्ने जोड दिए।महतले कर फछ्र्यौट आयोग आफै‌ं संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पारे। उनले भने,‘कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई…

Logo