काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता र सार्वजनिक सेवाको संस्कार परिवर्तन गर्नु नै अबको मुख्य प्राथमिकता रहेको बताएका छन् । पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सांसद र मन्त्रीहरूलाई निर्देशन दिँदै उनले रास्वपा मालिक बन्न चाहनेहरूका लागि नभई सेवक र सहजकर्ताहरूको दल भएको स्पष्ट पारे । बैठकमा सभापति लामिछानेले सांसद र…