‘अध्यादेशमार्फत शासन चलाउन खोज्नु कार्यपालिकाको नाङ्गो हस्तक्षेप’ -कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् बैठक स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेको कदमप्रति घोर आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालीसेले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कार्यलाई लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियामाथिको 'अत्यन्त आपत्तिजनक' प्रहार भनेका छन् । कांग्रेसले सरकारको यस प्रवृत्तिलाई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाले गरेको…

Logo