काठमाडौँ । संसद् बैठक रोकेर अध्यादेश ल्याउने लागेको विषयलाई लिएर सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने ६ दलमध्ये सबैजसो विपक्षी दलहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका छन् । तर, विगतमा आफू प्रतिपक्षमा हुँदा अध्यादेशको विरोध गर्ने रास्वपाले भने अध्यादेशका सम्बन्धमा केही बताइसकेको छैन । राष्ट्रिय स्वतन्त्र…