काठमाडौँ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजान शवयात्रा निकालिएको छ । शवमा माल्यार्पण गर्नेहरु र राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनेहरुको भिडभाड भएको छ । जेन जी आन्दोलनमा वीरगति प्राप्त नेपाल आमाका ४ सपुतहरु आर्यघाटमा खरानी बन्दै गर्दा, चिता जल्दै गर्दा शव यात्रामा सामेल हुनेहरु र अन्तिम…