जनताका माग पूरा नगरेको भन्दै बुढीनन्दाका युवाले गरे नगरपालिकामा तालाबन्दी

बाजुरा । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ । बुधबार बुढीनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन्। युवाहरुले यहाँका स्थानीय जनताको माग अनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्। कोल्टीमा विद्युत र खानेपानीको समस्या…

Logo