सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले रु १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको निवास धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले रु १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो । साथै प्रदेश सरकारमातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगराउने, एउटै क्रियाकलाप नम्बरमा समावेश…