धनुषाको स्थानीयपालिकाका खाता अझै सञ्चालनमा आएन

जनकपुरधाम। धनुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन् । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका,११ नगरपालिका तथा छ गाउँपालिकाको खाता सञ्चालनमा नआएको हो। चालु आर्थिक वर्ष बितेको दुई महिना भए पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास…

Logo