हुम्लाको सिमकोटमा आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु

काठमाडौँ । भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालन गरिएको हो । दुई तलाको नयाँ वडा कार्यालय भवनमा आठ वटा कोठा रहेको वडाध्यक्ष कमल बुढाले जानकारी दिए । यसअघि सीमित कोठा भाडामा लिएर वडा कार्यालय…

Logo