विराटनगर । विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक…