प्रचार र व्यवस्थापनको अभावले ओझेलमा त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर

काठमाडौँ । रामेछापको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर प्रचार प्रसारको अभावले सुनसान बनेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–४ स्थित सुनकोशी र तामाकोशी नदीको संगमस्थलमा रहेको महादेव मन्दिर निक्कै पुरानो भए पनि यो मन्दिरको उचित प्रचार र व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा यो ऐतिहासिकस्थल ओझेलमा परेको छ । राजा पृथ्वीनारायण शाहले नेपाल…

Logo