ओखलढुङ्गा । घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्लामा सरकारी संयन्त्रले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् । पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापना भएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को…