पोखरा । पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बिति सक्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसक्दा, राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेत लाई ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसकेको भन्दै निजी क्षेत्रका पर्यटन…