पोखरा , संविधान जोगाउन माग गर्दै पोखरामा र्याली निकालिएको छ । संविधान दिवसका अवसरमा कास्की जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष भगवती पहारी सहितको टोलीले शान्तीपुर्ण र्याली निकालेका हुन् । र्याली पछाडी कोण सभामा बोल्दै पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण र्याली निकालेको बताईन् । संविधान दिवसको अवसरमा आयोजित बृहतशान्ति र्यालीको क्रममा उनले आन्दोलन पछि…