कोशीका पूर्वमुख्यमन्त्री थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो । विज्ञप्तिमा लेखिएको छ,‘नेपाली कांग्रेस कोशी…

Logo