पोखरा महानपाले भर्ति गरेका एकसय १० जना कर्मचारीको नियुक्ति बदर, १९ नियुक्ति सदर

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकाले स्थायी गरेका एकसय २९ जना कर्मचारीहरु मध्ये एक सय १० जनाको स्थायी नियुक्ति बदर गरिदिएको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय सुदर्शनराज पाण्डे र उमेश कोइरालाको मंगलबारको संयुक्त इजलाशले पोखरा महानगरपालिकामा स्थायी भएका एकसय २९ जना कर्मचारीहरु मध्ये एकसय १० जनाको स्थायी नियुक्ति बदर गरिदिएको हो । इजलाशले…

Logo